को होइनन् कालो झण्डा देखाउने  युवा ? आजाका हेडलाईन 

प्रकाशित मिति: ८ बैशाख २०७६, आईतवार ०२:४०

 

 

‘बालुवाटार बेच्नेलाई कानून संसोधन गरेर भए पनि फाँसी दिनुपर्छ’ : नारायणमान बिजुक्छे
बोल्छौ सधैं क्रान्तिकारी कुरा, तर कहिल्यै नहुने पुरा  !

विष्णु पौडेललाई गगन थापाको व्यंग्य: ‘बालुवाटार किन्दा पशुपति किन्न भ्याउनु भएनछ !’
कानूनले पनि धपाउन नमिल्ने भट्ट छन्, पशुपति त् कसरी किन्न सक्थे !

‘विकाशको गति अघि बढ्यो,अब कतै अलमल गर्दैनौं’ :  प्रधानमन्त्री
सल्लाह गरे अवस्य पुगिन्छ, हल्ला गरे भन्न सकिनँ !

‘को हुन।प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने ति युवा ?’
जो हुन् तिनै हुन्, बिष्णु पौडेल बिरुद्ध २१ मत ल्याउने यिनै हुन् । 

‘जातीय राज्य मानेको भए म प्रधानमन्त्री भइसक्थें’ : रामचन्द्र पौडेल
सहानुभुती खोज्ने असामयीक प्रयास !

 

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com