सबै भन्दा झुर तिन चुट्किला !

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार ०४:४५

श्रीमतिले औंलाको इसाराले श्रीमान्लाई बोलाएपछि..

श्रीमान : ‘भन, के भन्न खोजेको ?’

श्रीमति : ‘केही पनि होइन । खाली औंलाको ताकत मात्र जाँचेकी हुँ !’

😊

प्रश्नपत्र पाएर पनि केही नलेखी बसेको देखेपछि…

गार्ड : ‘तिमीले पेन ल्याउन भुल्यौ ?’

बिद्यार्थी : ‘केही बोल्दैन ।’

गार्ड : ‘तिमीले रोल नम्वर बिर्सियौ ?’

विद्यार्थी : ‘चुपचाप रहन्छ ।’

गार्ड : ‘कि तिमीलाई सन्चो भएन ?’

विद्यार्थी : (रिसाउँदै) ‘चुप लाग्नुस्  तपाईँ ! अर्कै विषयको चिट् ल्याएछु नि !’

😊

शिक्षक : ‘स्वर र ब्यन्जनमा के फरक छ भन त ।’

विद्यार्थी : ‘स्वर मुखबाट बाहिर आउँछ, व्यन्जन भित्र जान्छ सर !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com