उपचार खर्च चिहान खनेर तिर्ने विरामी !

प्रकाशित मिति: २६ बैशाख २०७६, बिहीबार ०३:२२

प्रेमिका : (प्रेमीसँग) ‘तिमी मलाई कतिमायाँ गर्छौ ?’

प्रेमी : ‘हो प्रिया, म तिम्रालागि ज्यानै दिन्छु नि !’

प्रेमिका : ‘ज्यान दिनु पर्दैन प्रिय, भोलि मलाई एक हजार रुपैयाँ दिनु न !’

प्रेमी : ‘प्रेमलाई रुपैयाँमा साट्नु अशुभ हुन्छ  प्रिया !’

😊

डाक्टर : ल तपाईँको विराम मैले ठिक गरें । मलाई के पुरस्कार दिनु हुन्छ त ?

विरामी : ‘म त गरिव मान्छे डाक्टर सा’ब, चिहान खन्ने काम गर्दछु । भन्नू हुन्छ भने तपाईँका लागि फ्रि मा खनिदिन्छु !’

😊

शिक्षक : ‘कक्षामा लडाईँ किन गर्नु हुदैन भन त ?’

विद्यार्थी : ‘किनकी, भोलि परिक्षामा को कस्को पछाडी पर्छ निस्चित छैन !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com