आफुलाई सम्पन्न सावित गर्ने नयाँ तरिका !

प्रकाशित मिति: ५ जेष्ठ २०७६, आईतवार ०२:५३

रोहन एकदिन बिजुलीको बल्बमा आफ्नो बाबुको नाम लेखिरहेको थियो ..

बाबु : ‘के गरिरहेको छोरा ?’

छोरा : ‘हजुरको नाम चम्काउने उपाय खोज्दैछु बुबा !’
😊😊😊

एकदिन ज्ञानेन्द्र र किरण सडकमा हिड्दै थिए । एउटी युवतीलाई देख्नासाथ ज्ञानेन्द्रले आफुलाई सम्पन्न सावित गर्न यसो भने पछि..

ज्ञानेन्द्र : (युवतीले सुन्नेगरी) ‘किरण, तिमी घर जाँदा हाम्रा बुबालाई भेट्यौ ?’

किरण : ‘भेटेको थिए ।’

ज्ञानेन्द्र : ‘पुरानो गाडी बेचेर नयाँ गाडी किन्ने कुरा थियो के गर्नु भएछ, थाहा पायौ ?’

किरण : (ज्ञानेको बनावटी कुरा ठान्दै) ‘ए गोरुगाडी ? गोरु नै बेचिसकेकोले नयाँ किनेको छैन रे, पुरानो गाडी चक्का फुक्लेर नालीमा लडिरहेको थियो !’

☺☺☺

बाटोमा हिंड्दै गरेकी एक युवतीलाई रनेले आइ लभ यु भनेछ..

युवती : एक थप्पड हान्दै, के भनिस् रे तैंले ?

रने : ‘जब सुनेकै केहि छैन भने थपपड् किन हानिस बैरी ?’

कार्टुन:साभार सामाजिक सन्जाल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com