तीन चुट्किला जस्ले तिनदिन सम्म हँसाउछन् !

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार ०३:४८

पति : ( whisky को एक पेग पत्नीलाई दिंदै) ‘ल पिउ एक पेग !’

पत्नी : ( एक घुट्की पिएपछि मुख बिगार्दै ) ‘छि, कस्तो गन्हाएको !’

पति : ‘अनि त, खुब मिठो चिज खाएर मस्ती गर्दैछ भन्ने ठान्थौ होला, बिष खादैछु क्या, बिष !’

😊

जिवन : ‘वकिल सा’ब, मलाई श्रीमतीसँग डिभोर्स गर्नु पर्यो । ६ महिना देखि  बोलेकी  छैनन् ।’

वकिल : ‘एक पटक ठण्डा दिमागले सोच, यसरी चुपचाप बस्ने श्रीमती बारबार पाइँदैन !’
😊

रोहन : ‘बाबा ! विवाह हुँदा दिदी किन रुनु भएको ?’

बाबु : ‘छोड्दे रोहन, दिदी त केवल गेटसम्म मात्र रुन्छे तर भिनाजु आफ्नै चितासम्म रुन्छन् !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com