चप्पलको माया गर्दा पैताला गायब !

प्रकाशित मिति: १९ जेष्ठ २०७६, आईतवार ०४:४२

ब्याडमिन्टन कोच :  (विद्यार्थीसँग) ‘ब्याडमिन्टनको बारेमा सबै जान्दछु ।’विद्यार्थी : ‘सबै जान्दछु ???????’

कोच :  ‘विश्वास लागेन ? हैन भने सोधन !’

विद्यार्थी : ‘ब्याडमिन्टन नेटमा कतिवटा प्वाल हुन्छन् ?’

कोच : ‘जिवन परन्त तिम्रो चरणमा परे !’

😊😊

श्रीमान-श्रीमति खट्पट भएपछि श्रीमान घर बाहिर गए..

श्रीमान : ( राती फोनमा) ‘खाना के बनाएको छ ?’

श्रीमती : ‘बिष !’

श्रीमान : ‘म ढिला आउँछु, तिमी खाएर आरामसँग सुत !’

😊😊

एउटा जंगलमा एउटा कंजुस र उसको साथी हिंडिरहेका बेला कंजुसलाई पैतालामा चोके गाडिएपछि…

कन्चुस : ‘आहा ! कति राम्रो भयो ।’

साथी : ‘चोके गाडिएकोमा पनि खुशी छस् किन ?’

कन्चुस : ‘धन्न खाली खुट्टा आएछु, नत्र चप्पल समेत छेडिन्थ्यो !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com