मृत्यु पछि पनि मोबाइल माग्ने युवती !
प्रकाशित मिति: 6 June, 2019 3:28 am
यमराज : ‘ए केटी, तँ कहाँ जान्छेस, स्वर्ग कि नर्कमा ?’
केटी : ‘पृथ्वीबाट मेरो मोबाइल र चार्जर मगाईदेउ, म त जहाँ पनि बस्न सक्छु !’
मान्छे : ‘भगवान, जब केटी रहन्छन् शुशील हुन्छन्, नम्र हुन्छन् । तर जब पत्नी हुन्छन्, खतरनाक बन्छन् किन ?’
भगवान : ‘किन भने केटी मैले बनाएँ शुशील भइँन, पत्नी तिमी बनायौ, खतरनाक !’
रोहन : (कीरणसँग) ‘तँ रक्सीको प्रत्येक पेगमा गोजिबाट के झिक्दै हेर्दै गर्छस् ?’
किरण : ‘श्रीमतिको तस्वीर जब सुन्दर महशुस हुन्छ, यसको मतलव नसा चढ्दैछ !’