हेर्नुस, मान्छे जस्तै बोल्ने कुकुर !

प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार ०२:३२

श्रीमान : ‘पानी पिउन देउ त !’

श्रीमति : ‘ तीर्खा लागेको हो र ?’

श्रीमान : ‘तिर्खा लागेको हैन, घाँटीको अवस्था चेक गर्न मात्र !’

😊😊

संजिव एक दिन छिमेकी अण्टीको घरमा गएको समयमा..

अण्टी : ‘संजिव, पानी पिउँ ?’

संजिव : ‘नलिउँ अण्टी !’

अण्टी : ‘कोक दिउँ त ?’

संजिव : ‘नलिउँ अण्टी,  !’

अण्टी : ‘केहि  नलिई त जानै मिल्दैन !’

संजिव : ‘त्यसो भए छोरी दिनुस न त अण्टी !’

😊😊

पहिलो कुकुर : ‘आज रातको २ बजे मेरा मालिकले चोर समाते नि !’

दोश्रो कुकुर : ‘तँ कहाँ थिइस त ?’

पहिलो कुकुर : ‘कुकुर हुँ यार, थोडै मान्छे हुँ र रातभर नेट चलाएर बसौं ! म त आराम सँग सुतेको थिएँ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com