रुँदै स्कुल जाने खसी !
प्रकाशित मिति: १३ श्रावण २०७६, सोमबार ०३:४७
बगरेले एउटा खसि डोर्याउँदै गर्दा खसी बेस्सरी कराएछ । स्कुल गइरहेको एउटा बच्चाले सोध्छ -‘अंकल यो खसि किन रोइरहेको छ ?’
बगरे : ‘यसले आफ्नो हुल छोडेकोले एक्लो भएर कराएको हो ।’
बच्चा : ‘ए, मैले त स्कुल जानु परेर रोएको ठानेँ !’
भिखारी : ‘ए हजुर, पल्लो खरमा त पेटै उकुस मुकुस हुनेगरी खाना खुवाउनु भयो, तपाई पनि केहि दिनुस न !’
घरबेकटी आमा : ‘ए अति राम्रो भएछ । ल लिनुस त ‘हाजमोला’ !’
शिक्षक : ‘रोहन, तिम्रो घरको सबै भन्दा सानो मान्छे को हो ?’
अजित : ‘हाम्रो हजुरबा सर !’
शिक्षक : ( अचम्म मान्दै) ‘ कसरी ?’
अजित : ‘ एक्लै सुत्न डराउनु हुन्छ । बच्चा झै सधैं हजुर आमासँगै सुत्नु हुन्छ !
ReplyForward
|