कमिशन खाने भगवान !

प्रकाशित मिति: ३१ श्रावण २०७६, शुक्रबार ०६:५७

 

 

उहिले उहिले कोहि मान्छे एक्लै बसेर हाँसेको देख्दा भन्ने गरिन्थ्यो- यसलाई कुनै भुत-प्रेत चढेछ ।’

‘हिजो आज कोहि त्यसरी एक्लै हाँसिरहेको देख्दा भनिन्छ – प्लिज मलाई पनि सेण्ड गर्दिनुस् न !’

💐

ठट्यौली केटी : (फोटोग्राफरसँग) मेरो पासफोटो खिचिदिनुस् तर मैले लगाएका नयाँ चप्पल देखिनु पर्छ नि !’

ठट्यौले फोटोग्राफर : ‘आउनुस्, ट्वाइलेटासनमा बस्नुस्, भने जस्तो निस्कन्छ !’

💐

एउटा मारवाडी मन्दीरमा प्रार्थना गर्दै…

मारवाडी : (आराधना गर्दै) ‘हे भगवान, मलाई १००० रुपैया दिनुस, म पुरै ५०० रुपैयाँ हजुरको चरणमा अर्पण गर्नेछु ।’

पूजा सकेर फर्किंदा बाटोमा रु ५०० फेला पारेपछि…

मारवाडी : ‘भगवान म प्रति त्यति पनि विश्वास छैन ? ५०० रुपैया अग्रिम काटेर राख्नु पर्छ त !’

तस्वीर साभार: सामाजिक सन्जाल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com