नेता पत्निलाई चप्पल उपहार !

प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलवार ०२:३७

शिक्षक : ‘सुमन,मन देखि नै लाग्यौ भने सफलता निस्चित मिल्ने छ ।’

सुमन : ‘यस्ता कुरा छोड्नुस् सर, यदि त्स्तो हुँदो हो त तपाईँ मेरो गुरु होइन, ससुरा भई सक्नु हुन्थ्यो !’
💐

नेताकी पत्नी : ‘चप्पल फाटेर बिजोग भयो, ल्याईदिनुस् है !’

नेताजी : आज आक्रोशित जनतालई भाषण सुनाउनु छ । म सँगै हिंड, धेरै चप्पल मिल्न सक्छन् !
💐

बाबु : ‘रिजल्ट कसरी बिग्रियो हँ ? पढेका थिएनौ ?’

छोरा : ‘पढेको थिएँ बुबा, तर छेउको साथी नै लद्दु परेछ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com