आजका चुट्किलाहरु

प्रकाशित मिति: २७ आश्विन २०७६, सोमबार ०९:००

आमा : (छोरासँग रिसाँउदै) ‘सँगैमा छिमेकी कि छोरी सधैं पहिलो हुन्छे, तँ चाहिँ फेल किन ?’

छोरा : मम्मी म पनि कहाँ कम छु र, उसैलाई हेर्दा हेर्दै फेल भएकी हुँ क्या !’
💐

सडकमा दुई वटा बम फेला परेपछि सुरेश र रमेश…

सुरेश : ‘ओहो ! यो त पुलिसलाई बुझाउँनु पर्छ ।’

रमेश : ‘चौकी नपुग्दै बाटैमा एउटा पड्क्यो भने के गर्ने ?’

सुरेश : ‘झुट बोल्ने, जम्मा एउटामात्र भेटेको भनेर !’

💐

फौजीहरु पौडी खेल्दा कमाण्डर डुबेपछि…..

कमाण्डर : ‘तिमिले मलाई डुब्नबाट बँचायौ, यो खुशी भोलि बिहानको परेडमा म सबैलाई भन्छु ।’

फौजी : ‘त्यसो नगर्नु होला, यो थाहा पाए भने सबै मिलेर मलाई नै खोलामा फ्याँक्नेछन् !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com