यि पनि  चुट्किला  हुन ।

प्रकाशित मिति: ४ कार्तिक २०७६, सोमबार १०:३६

प्रकृतिले अनौठो रुप दिएको नबुझि निश्चल…..

निश्चल : ‘ममी, के म भगवान जस्तो देखिन्छु र ?’

आमा : ‘किन यस्तो प्रश्न गर्यौ भन त ?’

निश्चल : ‘मलाई देख्नासाथ धरैले भन्ने गर्छन – ‘हे भगवान फेरि देख्नु पर्यो !’

💐

पति-पत्नीबीच एकछिन परालको आगो सल्किए पछि….

पत्नी : ‘प्रेम गर्दा त भन्नु हुन्थो- ‘विवाह पछि खुव मायाँ गर्छु ।’

पति : मलाई के थाहा थियो र तिमीसँगै मेरो विवाह हुन्छ भनेर !
💐

छोरो : ‘बाबा, आज खाजा खान किङ्सवे जाउँ न !’

बाबु : किङ्सवेको स्पेलिङ भन त, अनि

छोरो :(एकछि चुप लागेपछि) भैगो बाबा बागबजार नै जाउँ  !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com