बस छोडेर कार चोर्नुको कारण यस्तो छ !

प्रकाशित मिति: १७ मंसिर २०७६, मंगलवार १०:००

 

कमिलाहरु : ‘हात्ती दाइ, तिमीले सधै हामीलाई कुल्चिन्थ्यौ, आज चाही हामी तिमीसंग लड्न चाहान्छौं !’

हात्ती : ‘म पनि चाहन्छु, तर फेयर गेम !’

कमिला : ‘हामी पनि फेयर नै खेल्न चाहन्छौं।’

हात्ती : ‘तव सिंगल सिंगल आउ, दुइजना नियम बिपरित हुन्छ !’
————————————————————————————

बाबु : ‘तिम्रो होमवर्क कपी खोइ छोरा ?’

छोरा : ‘भोली ल्याउँछु ।’

बाबु : ‘किन भोली ?’

छोरा : ‘मेरो साथीले उसको बाबुलाई देखाउन सापटी लगेको छ !’
——————————————————————————–

वकिल : ‘तिमीले किन यो कार चोर्यौ ?’

युवा : ‘मलाई काममा जानु थियो, त्यसैले !’

वकिल : ‘बस नैं किन चोरेनौ ?’

युवा : ‘मा संग ह्याबी लाइसेन्स नभएर !’

युवा : ह्यावी लाइसेन्स नभएर  !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com