महंगीमा चामल बचाउँने नयाँ तरिका !

प्रकाशित मिति: २७ मंसिर २०७६, शुक्रबार ०९:१७

गुरु : ‘मेहनत र विश्वासले काम गरे ढुङ्गाबाट पनि पानी निकाल्न सकिन्छ ।’

शिष्य : ‘म त फलामबाट पनि पानी निकाल्न सुक्छु गुरु !’

गुरु : ‘कसरी शिश्य भन त ?’

शिष्य : ‘हेण्डपम्पले तानेर !’

👌👌
संयोग : ‘डाक्टर सा’ब, मलाई कब्जियत गराउँने औषधी लेखिदिनुस् न ।’

डाक्टर : ‘अरु त कब्जियत खोल्ने औषधी माग्छन् तर कब्जियत गराउँने किन ?’

संयोग : ‘महँगो चामलबचाउँने काइदा डा’साब !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com