प्रेमलाई धोका बुझेपछी छाता समेत फिर्ता !

प्रकाशित मिति: १० पुष २०७६, बिहीबार ०९:१८

प्रेमी : ‘तिमी मलाई कतिको सम्झिन्छ्यौ भन त ?’

प्रेमिका : ‘जब मेघ गर्जिन्छ, बिजुली चम्किन्छ अनि पानी पर्छ सधैं तिमीलाई नै सम्झिन्छु ।’

प्रेमी : ‘ए मैले बुझें, मसँग भएको तिम्रो छाता आजै फर्काइदिन्छु !’

=================================

रिसाएर माइत गएर घर फ़र्किएपछि प्रितम र उनकी पत्नी समस्या……

समस्या : ( ढोका ढकढक्या उँदै ) ‘ढोका खोल्नु भनेको !’

प्रितम : ‘ढोका खोल्दै हास्छन ) हा हा हा हा !’

समस्या : ‘किन हाँस्नु भएको हँ ?’

प्रितम : योग गुरुले भन्नु भएको छ – ‘समस्या आए नअत्तिनु, हाँसेर टार्नु ‘ त्यसैले !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com