चुट्किला पढ्नुस्, अलिकति मुस्कुराउनुस्

प्रकाशित मिति: २१ पुष २०७६, सोमबार १०:०९

बाबु : ‘छोरा, अब ढिला गर्नु हुन्दैन, विवाह गर्नु पर्छ ।’

छोरा : ‘म गर्दिन बुबा , मलाई सबै महिलासंग डर लाग्छ ।’

बाबु : ‘गर गर, कम्तिमा एकजना संगमात्र डराए पुग्छ !’

———————————————————————–

रामु : ‘पालो पर्खिनुको असैह्य पिंडा कतिखेर महशुस हुन्छ ?’

श्यामु : ‘जतिखेर शिक्षकले लाइनमा राखेर म भन्दा पल्लो साथीलाई गोर्खे लाउँदै हुन्छन् !’

——————————————————————-

गणपति : ‘सर, यो ‘डर्टीमाइन्ड’ कस्तोलाई भनिन्छ ?’

शिक्षक : ‘पिसाब गर्न बिर्सिएर भिता कोर्ने, कक्षामा उभिएर प्रश्न सोध्नेलाई !”

विद्यार्थीहरु : ग ल ल ल……………..,.,….,,.,.,.,.,.,.।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com