सित्तैमा चिया खाने तरिका !
प्रकाशित मिति: १८ माघ २०७६, शनिबार ०८:५३
ज्ञानुले आफ्नो चियाको ग्लासमा झिंगा परेकोले झिंगालाई झिकेर टेबलमा राखे र वेटरलाई बोलाएर देखाए ।
वेटरले क्षमा माग्दै अर्को कप चिया ल्याएर दिए । वेटर फर्किएपछी नजिकै बसेर आधा ग्लास चिया पिइसकेका
एक ब्याक्तिले भने – ‘अब यो झिंगा मलाई दिन सक्नुहुन्छ !’