लद्दु छोराको पितृभक्ती !

प्रकाशित मिति: २० माघ २०७६, सोमबार ११:२१

मिलन ४ कक्षामा पढ्ने एक चलाख तर पढ्नमा कमजोर केटो थियो । उसको परिक्षाको रिजल्ट आएको दिन…

मिलन : (बुवासँग) ‘बुबा, म पास भए भने तपाइंलाई कस्तो लाग्छ ?’

बाबु : ‘छोरा, म यति खुशी हुन्छु कि, सायद म पागल नै हुन्छ होला !’

मिलन : ‘मैले यहि बुझेरै फेल भएको छु, बुबा !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com