पकेटमारको तर्क प्रहरीले स्वीकार गरे ! – तपाईंको मन हँसाउने चुट्किलाहरु

प्रकाशित मिति: २४ फाल्गुन २०७६, शनिबार १०:०६

श्रीमान र श्रीमतीबीच घर झगडा हुँदैगर्दा….

श्रीमान : ‘हेर, मलाई धेरै नधम्क्याउ, म डराउँने मान्छे होइन !’

श्रीमती : ‘नखोके हुन्छ, कति डराउँछौ भन्ने मलाइ थाहा छ !’

श्रीमान : ‘के मलाई डरपोक ठानेको ?’

श्रीमती : हो त ! डरपोक नभए मलाई हेर्न जाँदा ५ जना र लिन जाँदा २०० गुण्डा किन लगेका थियौ ? म त छाती फुलाएर एक्लै नै आएँ त !
———————————————-

पत्नी : (पतिसंग) पहिला त मेरो फिगर कोकको बोतल जस्तो थियो हगि !

पति : त्यो त ऐले पनि छ नि ।

पत्नी : (खुशी हुँदै ) साँच्चै भन्नु भएको हो ?’

पति : हो त, पैला ३०० एम एलको, ऐले ७०० एम एलको !

————————————————————————————–

एकदिन प्रहरीले पकेटमारहरु लाई समातेर प्रहरी कार्यालय लगेपछी…..

प्रहरी : ‘ तिमीहरु धेरै चलाख नबन केटा हो, प्रहरीले पानीमुनिका घटना पनि पत्ता लाउँछ ।’

पकेटमार : ‘धेरै घटना पत्ता लगाउनु होला, एउटा त कुनै हालतमा सक्नुहुन्न !’

प्रहरी : फन्टुस कुरा गर्छस ! कुन कुरा पत्ता लाउँन सक्दैन प्रहरीले ?’

पकेटमार : ‘स्विमिंपुल भित्र क-कसले मुते भनेर मरिगए पत्ता लाउँन सक्नुहुन्न !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com