जस्ता गुरु त्यस्तै चेला : आजका चुट्किलाहरु
प्रकाशित मिति: ९ चैत्र २०७६, आईतवार ०९:५०
पुजा काकीले जुनेलीलाई धेरै समयमा भेटेपछी
काकी : ‘जुनेली, तिमी त ठुली भइछ्यौ नि !’
जुनेली : ‘के गर्नु र काकी, मसंग अर्को विकल्प नै थिएन !’
—————————————————————
शिक्षिका : ‘जुनेली, म तिमीलाई केहि प्रश्न गर्छु, उत्तर फटाफट भन है ।’
जुनेली : ‘हुन्छ, मिस ।’
शिक्षिका : ‘ल भन त, मानिसले खाना किन खान्छन् ?’
जुनेली : ‘फटाफट,मिस !’
——————————————————-
शिक्षक : ‘समुद्रकोबीचमा रुख छ । तिमी त्यसमा फलेको फल कसरी खान्छौ ?’
रोहन : ”चरा बनेर खान्छु, सर !
शिक्षक : 犀利士
‘अनि, तिमीलाई चरा तिम्रा हजुरबाले बनाउँछन् ?’
रोहन : ( रिसाउँदै ) ‘समुद्रमा रुख चाहिँ तपाइंका जिबाले रोपेका हुन्छन् त !’