छोरीले बाबुलाई यसरी लात हानिन् !

प्रकाशित मिति: २० चैत्र २०७६, बिहीबार १७:३०

कृती र आकृती कोरोनाको कहरमा मनको रहर बाँड्दै गर्दा…

कृती : ‘तिमीलाई तिम्रो बाबा ले मायाँ गरनु हुन्छ कि पिट्नुहुन्छ ?’

आकृती : ‘अँ, मेरो बाबा कति कडा हुनुहुन्छ ! छिसिक्क गल्ती भयो कि थप्पड लगाउँनु हुन्छ । अनि, तिमीलाई नि ?’

कृती : ‘ए, मेरो बाबा त देउता हुनुहुन्छ, देउता !  बरु म नै  बाबालाई घोप्टो पारेर लात हानिरहन्छु !’

आकृती : हो र ? यसरी बाबुलाई नै लात हान्ने के कारण हुन्छ र ?’

कृती : ‘कारण त बाबाको ढाड सारै दुख्छ क्या !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com