लोभको पराकाष्टा ! आजको चुट्ट-किला 🤣

प्रकाशित मिति: ३० असार २०७७, मंगलवार ११:२७

एकदिन तिनजना लोभीहरु छिमेकीको घरमा पुराण सुन्न गएछन् । प्रवचनको मध्यान्नतिर पण्डितजीले भगवानका नाममा भेटी चढाउन भनेछन् ।

एकजना पुरोहित भेटी संकलन गर्न थाली बोकेर भक्तहरु  बसेको ठाउँतिर आए । उपस्थित सबैले भेटी चढाउँदै गए ।

पुरोहित थाली थाप्दै तिनजना लोभी बसेको ठाउँ पुग्नासाथ एकजना बेहोस् भएछन् ! बाँकी दुइजनाले बेहोस हुनेलाई बोकेर बाहिर तिर दौडिएछन् !

देख्नु भयो त भाग्ने कला ?

( यो तस्विर गुगलबाट लिएँ है )

 
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com