मायाँ र प्रेमबीचको अन्तर छुट्याउने मन्तर ! Joke of the day

प्रकाशित मिति: ९ आश्विन २०७७, शुक्रबार १०:०६

डाक्टर : ‘मुकेशजी, तपाईँलाई के समस्या छ, भन्नुस् त ?’

मुकेश : ‘टेलिफोनमा कुरा गर्दा मान्छे देख्दिन डा’साब ।’

डाक्टर : ‘कसरी कुरा गर्नुहुन्छ ?’

मुकेश : ‘लेण्डलाईनको रिसिभर उठाउछु र डायल गर्छु !’

=========

सासु : ‘हाम्री छोरीसँग कतिको सीप रहेछ त ज्वाँइ ?’

ज्वाँइ : ‘उनिमा पुर्ण कौशलता अझै छैन हजुर !’

सासु : ‘मलाई थाहा थियो, त्यसैले असल पती पाइनन् ! !’

=========

शिक्षक : रोहन, प्रेम र मायाँमा के फरक छ, तिमीलाई थाहा छ ?

रोहन : ‘थाहा छ सर , हजुरले आफ्नी छोरीलाई गर्दै गरेको केयरिङ मायाँ हो । मैंले हजुरकी छोरीलाई गर्ने गरेको केयरिङ प्रेम हो सर !’

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com