प्रजातन्त्र दिवस : हिजो, आज र भोलि !

प्रकाशित मिति: ७ फाल्गुन २०७७, शुक्रबार ०८:३९

By Team Gajureal.com

हिजो !
राजाका लागि प्रजातन्त्र
शासन गर्ने काम मात्रै थियो,
प्रजाका लागि प्रजातन्त्र,
स्वतन्त्रताको नाममात्रै थियो !

आज !
नेताका लागि प्रजातन्त्र
भोट बटुल्ने भाँडाे भएको छ,
जनताका लागि प्रजातन्त्र
खाउँ/नखाउ- घाँडाे भएको छ !

भोली !
जनताका लागि प्रजातन्त्र
सबैका लागि होस्,
देशका लागि प्रजातन्त्र
सधैंका लागि होस् !

प्रजातन्त्र दिवसको शुभकामना🙏

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com