‘सँगैहुँदा हाम्री गायिका, नहुँँदा खलनायीका !’ -मासुवादी शिक्षा

प्रकाशित मिति: १६ फाल्गुन २०७७, आईतवार १८:३८

हिजोसम्म क्रान्तिकारी,
आज सामान्ती !

मन परे मार्क्सबाद,
नत्र बासीभात !

सँगैछँदा प्रगतीशिल,
अलगहुँदा प्रतिगामी !

अस्तिसम्म जनगायीका
आज खलनायीका !

-यता भए राष्ट्रिय दर्शन,
त्यता गए पिडुँला प्रदर्शन !

www.gajureal.com

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com