यस्ता बिरामीले शंख फुक्नु हुँदैन ! -आजका रमाइला चुट्किलाहरु

प्रकाशित मिति: ४ बैशाख २०७८, शनिबार ०९:४६

श्रीमति : ‘सुन्नु न, मेरा पुराना कपडा कसैलाई डोनेट गरौं ?’

श्रीमान : ‘के डोनेट गर्छ्यौ, फोहोरमा फ्याकिदेउ !’

श्रीमति : ‘कुनै गरिवहरुले लगाउन पाउँछन् नि ।’

श्रीमान : ‘कुनै गरिबहरु हात्ति जस्ता होलान् र !’
—————-
एउटा मन्दिरका पुजारीलाई पखाला चलेर विरामी अवस्थामा अस्पताल पुगेपाछी….

डाक्टर : (विरामीसँग) ‘के हुन्छ भन्नुस् त ?’

पुजारी : ‘निरन्तर पखाला चलिरहेको छ हजुर ।’

डाक्टर : ‘मैंले एक हप्तालाई औषधि दिएको छु, त्यसपछी भेट्नुस् है।’

पुजारी : ‘हुन्छ डा’सा, मैंले केहि सावधानी अपनाउनु पर्छ  कि ?’

डाक्टर : अरु केहि गर्नु पर्दैन, शंख बजाउने कामलाई रोके पु्ग्छ !’
——————
मालिक र कार्यन्दाबी भनाभन हुँदैगर्दा…

मालिक : ‘समयमा अाउनु पर्दैन ! किन ढिला ?’

कर्मचारी : ‘बाटोमा जाम पर्यो अनि ढिलो भयो नि !’

मालिक : ‘आजदेखि कि समयमा अाउ कि काम छोड, के गर्छौ ?’

कर्मचारी : ‘काम छोड्दिन्छु, म खान नपाएर अाएको होइन, चामोम सकिएको मात्र हो !’ 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com