यी चेली पनि उठ्दैछिन् तर कहाँबाट होला ?

प्रकाशित मिति: १७ भाद्र २०७९, शुक्रबार २०:४०

मेरा प्रिय मित्रहरुमा बिनम्र अनुरोध !

मङ्सिर ४ गतेको हुन गई रहेकाेचुनावलाई मध्य नजर गर्दै म पनि निम्न दुई स्थानबाट उठ्न खाेज्दैछु ।

१. बसेकाे स्थानबाट जुरुक्क उठ्ने
२. सुतेकाे स्थानबाट जुरुक्क उठ्ने

एक्कासी जुरुक्क उठ्दा मलाई रिंगटा लागेर म लड्न सक्ने भएको हुँदा मलाई हजुरहरुकाे साथ सपाेर्टकाे खाँचाे छ ।

त्यसैले हजुरहरुले मलाई उठाएर साथ साथ/सपाेर्ट गरिदिनु हुन बिनम्र अनुराेध गर्दछु ।

निवेदन
गितान्जली सापकोटा
क्षेत्र नं. – खाट
काटमारौ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com