गाउँ खाने कथा पछाडी अब सुन्नोस्, देश खाने कथा…
प्रकाशित मिति: 10 April, 2018 10:42 am
किन ढल्यो जनकपुर चुरोट कारखाना ? 
कसरी उठ्यो सूर्य चुरोट कम्पनी ?
कसरी बन्द भयो ट्र्ली बस सेवा ?

कसरी चल्न सक्यो नीजि यातायात ?

कहिले देखि ओरालो लाग्यो एनएसी ? 
के कारण उकालो लागे नीजि कम्पनी ?
कसले डुबायो हेटौंडा काठमाण्डौ रोपवे ? 
कसले चलायो मनकामना केवलकार ? 
कस्तो त वीर अस्पतालको अवस्था ?

यस्तो छ नीजि अस्पतालको अवस्था ?
किन टाट पल्टियो हेटौंडा कपडा उद्योग ? 
कसरी उक्सियो सूर्य नेपाल ?
सरकारी उद्योग धन्दा माथी किन हुन्छ, मामाको घोडी, मेरो हिहि ? लौन, अख्तियारको ढोका घच्घच्याऔं !
