मलेसियामा मुठभेठ : हाँसो बिष्फोटबाट सयौं तनाव घाईते…

प्रकाशित मिति: ३ असार २०७५, आईतवार ११:१८

मलेसियाको पेनाङ्ग शहरमा नेपालका दुई सेनाबिच मुठभेठ भएको छ । ‘साँस्कृतिक सेना’ र ‘आर्थिक सेना’बिच हिजो र अस्ती दुई पटक मुठभेठ भएको हो । मुठभेठका क्रममा नेपालबाट गएको साँस्कृतिक सेनाले ब्यंग्यबाण प्रहार थियो भने जवाफी कारवाहीमा आर्थिक सेनाले हास्य बिष्फोट गराएको थियो । मुठभेठ ‘जनउद्धार केन्द्र’को मध्यस्थतामा आज साम्य भएको छ । प्रश्तुत छन्, घटनास्थलबाट प्राप्त केही ताजा तस्वीरहरु…

  

                     –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com