तिनवर्षको बच्चाले ट्युसन पढाउने !

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार १६:१०

नर्सरी पढ्ने तिनबर्षे पिन्टुले आफ्नी मम्मीसँग जिद्दी गर्दै छ….पिन्टु: मम्मी म स्कुल जान्न ।
मम्मी: स्कुल नगएर के गर्छस त ?                                                                                         

केटो: जब  गर्छु ।
मम्मी: के जब गर्छस यस्तो फुच्चेले ?
केटो: उम्रिदैका तिनपाते केटीहरुलाई ट्युसन पढाउछु ।
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com