मान् होस वा अपमान बामदेव रहर बलवान…….आजका हेडलाइनहरु

प्रकाशित मिति: २४ आश्विन २०७५, बुधबार ०३:४९

 

 

“पराजित बामदेवलाई उमेदवार बनाउनु जनमतको अपमान”
मान् होस वा अपमान, बामदेव रहर बन्यो बलवान् !

मामाघरमा बस्दै आएका किशोर ५ दिनदेखि बेपत्ता
जाग पुलिस, कसैले दशै खर्च बार्गेनिङ गर्ने खतरा !

भु राजनीतिक द्वन्द्वको जाँतोमा पिल्सिएका दुई अफ्रिकी मुलुकको ईतिहाँस, हुन सक्छ नेपाललाई पाठ
ऋणम्  कृत्वा घ्रीतम् पिवेत्,  के को पाठ ? लाग्नु पर्यो नि भोकमारी !

सांसद  पद छाड्दा उल्टै प्रसन्न
छाड्दा खुशी, पाउँने आश, निस्चित छैन, बन्लाउ निरास !

आर्थिक चलखेलमा लाग्ने प्रहरीलाई कारवाही गर्न प्रहरीकै टोली परिचालन
दुधको साँची होला के बिरालो, अविस्वासको बढ्दैछ  पिरलो !

बामदेबको रहर नेकपालाई कहर
बामदेबको रहर, बन्न सक्ने जहर !

गण्डकी प्रदेशले माग्यो भारतीय दुताबाससँग एम्बुलेन्स र दमकल
दमकल र एम्बुलेन्सको आश, को गयो सुटुक्क दुताबास ?

सांसदको प्रश्न : सिंहदरबारको लालपूर्जा कहाँ छ?
छाडेका  गाई बाघले सक्यो, बाँधेको कठै बिचरा !

कांग्रेस नेता सिटौला, सिंह र केसी बैठक : बहिस्कारको पक्षमा उभिए
ओरालो लाग्याबेला आन्तरिक कलहले खेद्छ !

पप्पुका मालिकको सांसद पद निलम्बन नगर्न फोरमको माग
औंला नकाटेर, हातै कुहाउने प्रयास !

अख्तियार प्रमुखलाई मन्त्रीको जवाफ : मालपोत खाली भए पदपुर्ति गरिन्छ
सोझा नविन भएर बोल्या होलिन, लोकमान भए थाहा पाउँथिन !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com