हेड्लाइन् समाचार ………

प्रकाशित मिति: २७ आश्विन २०७५, शनिबार ०७:१९

बामदेव-रामवीर  लफडा अब सकियो : प्रचण्ड
खाई न पाई छालाको टोपीलाई, ऐलेलाई थन्क्यो बामदेव रोड्याईँ !

बामदेवको बेमौसमी आकांक्षाले रामवीरको राजनीतिक अवसानश्च
चोक्टा खाँन जादा झोलमा डुबिमरी, यस्तै कथा नदोहोर्याउलान् यिनले अब फेरी !

जघन्य अपराधका घटनाको मुख्य कारण मदिरा : गृहमन्त्री
थोरै खाए ओखती धेरै खाए बिष, रक्सिको जोसमा किन मान्छे मारिस ?

कोरियाली प्रायोद्वीपमा छिट्टै तनाव अन्त्य हुने दक्षिण कोरियाको विश्वास
भाई फुटे गँवार लुटे, भाई जुटे शीर उठे !

बामदेव प्रकरणको ‘साइड इफेक्ट’ : ओली सरकारको प्रशंसा गर्दै प्रचण्ड
माछा टिप्न पोखरीमा जाल हान्याँ थिए, भ्यागुत्ताको गोठै आयो जालै फालिदिए !

प्रधानमन्त्रीलाई षेश घलेको सुझाव : जाम हटाउन बसमन्त्री  नियुक्त गरौं
मन्त्री चाँहि ठुलो लगानीकर्ता हुनु पर्छ !

विरगञ्जको सडकमा मिठाई पसल, नाला छेउमै पाक्छ जेरी
खुल्ला खागमन् र त्यागगमन्, मधेश पहिचान !

संविधानले दिएका पुरै अधिकार कार्यन्वयन् हुन सकेनन् : देउवा
रोग हो पुरानो कम डोजले  छुन्न, जादुको छडिले कहिल्यै हुन्न !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com