मृत्युमा रमाउने पति …..

प्रकाशित मिति: २४ कार्तिक २०७५, शनिबार १५:३०

श्रीमती : ए हजुर, सुन्नु न मैले कति दुखद समाचार सुने नि !
पति : के भयो र त्यस्तो, भन त
पत्नी : हाम्रो बिबाह गराउने लमि हुनुहुन्थ्यो नि, वहाँ बित्नु नुभएछ
पति : एक न एक दिन उसले आफ्नो अपराधको सजाय  भोग्नै थियो, राम्रो भएछ !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com