आजका हेड्लाइनहरु : राप्रपा एकता माटोको डल्ला …………….

प्रकाशित मिति: २६ कार्तिक २०७५, सोमबार ०३:२२

केन्द्र सरकारलाई गण्डकी प्रदेशको प्रश्न : आयोजना पठाउने, बजेट नपठाउने ?
प्रश्न र उत्तरमा समय नफाल, आ-आफ्नो काम सबैले सम्हाल !

पशुपतिशम्शेरलाई भेटेपछि कमल थापाको ब्रिफिङ : एकता प्रयास भाँडियो
राप्रपा एकता माटाको डल्ला, हिउँदमा सुक्ला बर्खामा गल्ला, यहि हो प्रक्रिया निरन्तर चल्ला !

सफ्टवेयर जडान गरेर पेट्रोल पम्पमा ठगी, बाराबाट खुल्यो पोल
चोर ५ पाइला अघि पुलिस १० पाइला पछि, हामीले देख्यौ एउटा नदेख्या कति कति !

भारतका लागि नेपाली राजदुतमा निलाम्बर आचार्य सिफारिस

धेरै काँग्रेस अलि थोरै कम्युनिष्ट गन्हाउलान, निहु खोजे मोदिजीले यिनले मनाउलान् !

दिगम्बर झा सरकार र प्राधिकरणका लागि अपरिहार्य होइनन् : बिष्णु पौडेल
हगि सक्यो दैलो देख्यो,अब देख्यौ त खै पुछेको !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com