आजका हेडलाइनहरु :बर्षौं सम्म चलाउँदा थोत्रो पार्यौ पहिल्यै, टाल्दा टाल्दै बर्ष बित्यो के माग्दै छौ ऐल्यै…

प्रकाशित मिति: ७ मंसिर २०७५, शुक्रबार ०५:१०

न माधव नेपालको गुट रह्यो, न हामी वहाँको गुटमा रह्यौं : रामकुमारी झाँक्री
केहि पाउँने आशामा बोकेकै हौ पैले, उनि कमजोर हुन लागे छोड्न लाग्यौ ऐले !

सरकारको स्पस्टीकरण: राष्ट्रपति र उपराष्ट्रपतिलाई बिबादमा तान्न खोजियो
काम बिगार्ने तिमी, गाली खाने हामी ! 

कांग्रेसको प्रश्न नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ ?
बर्षौं सम्म चलाउँदा थोत्रो पार्यौ पहिल्यै, टाल्दा टाल्दै बर्ष बित्यो के माग्दै छौ ऐल्यै…

कार्यकर्तालाई देउवाको निर्देशन-मेरो होइन सरकारको बिरोध गर्नुस्
घरबार खरानी भयो अब दरबार डढाउ, नफर्क म तिर उतै मन अड्याउ !

नगरपालिकाको निर्णयमा असहमति जनाउँदै वडाअध्यक्षद्वारा राजिनामाको घोषणा
सक्षम, बिवेकी त्यहिं भित्र भिंड्छन, असक्ष मात्र छोडेर हिंड्छन् !

राष्ट्रपतिका लागि नारायणहिटी ताकेको सरकार किन प्रहरी एकेडेमी हटाउने निर्णयमा ?
सितल निवासबाटै सुरु भयो दरवारिया पन्, नारायणहिटी सर्यो भने के होला झन !

भारतले बेच्यो नेपालको खोला
कौडिमा बोकेथे झोलामा खोला, अरबौं नाफा भयो
बेचिदिए होला !

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com