डा. सिके राउत होलीको अवसरमा भोलि हङ्गामा गर्दै (भिडियो सहित)

‘मेरो नाम सिके, मेरो काम सिके,
हिट हुवा मातृभूमीको गाली दिके
ना माफी मागा, ना माफी मगाया
फिर भी पिएमजीने गले लगाया !’

उपरोक्त गविता डा. सिके कराउतले कराएका हुन्  । यस्तै खुराकहरु लिएर होली पर्वको पुर्व सन्ध्यामा उनि ‘भोलि हङ्गामा’ गर्दैछन् । हङ्गामास्थल नागरिक नेटवर्क र गजुरीयल डटकमको सहकार्य “ढुक्क हुनुस् !”- केही नहुन्जेल केही हुँदैन !’ भन्ने कार्यक्रम हो ।

हङ्गामामा प्रधानमन्त्री केपी शर्मा ओली सहित देशका चर्चित हास्य कवीहरु उपस्थित थिए । ‘रत्नाकार डाकु’ वाल्मीकि, ‘अङ्गुलीमाल’ बौद्ध भिक्षु, ‘प्रचण्ड’ पुष्पकमल बन्न सक्छ भने देशलाई रुवाउने ‘सिके’ हास्य कवि किन बन्न सक्दैन ?’ उनले हङ्गामा मच्चाउन खोजे ।
लामो कर्ली कपाल, रातो सर्ट, कालो सुट र रातै टाइमा आएका सिके हङ्गामाको शुरुमै एक हलको मेलो हाँसेका थिए । बेप्रसङ्ग किने हाँसे त सिके ? भिडियोमा हेर्नुस् !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com