दाँत फुकाल्ने सजिलो तरिका…

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार ०५:०९

गुण्डा : (पेस्तोल देखाउँदै) ‘पर्स निकाल, नत्र गोली हान्छु ।’

बटुवा : ‘ल, पर्स लैजा तर गोली नहान ।’

गुण्डा : ‘मुर्ख, कति डरपोक भएको, पेस्तोलमा गोली नै छैन ।’

बटुवा : ( हास्दै) ‘पटमुर्ख, लोभिएको,पर्समा केहि पनि छैन !’

😊

हर्के पार्किङमा कार रोक्छ र दुइवटा चक्का खोलेर डिकीमा राख्दै गरेको देखेपछि…

प्रहरी : ‘तपाईँले किन टायर लुकाउनु भएको ?’

हर्के : ‘पार्किङ बोर्डमा दुई चक्के सवारीलाईमात्र लेखेको देखेर !’

😊

हर्के भोज खाएर राती अबेर घर फर्किएकोले भोलिपल्ट उसको साथीले सोध्छ…

साथी : ‘तँ रातमा पिएर अबेर घर जाँदा बुढीसँग झगडा भएन ?’

हर्के : ‘एकछिन जिस्कियौं मात्र, यि दुईटा दाँत त फुक्लिनेवाला नै थिए !’

(फोटो साभार:सामाजिक सन्जाल)

Mail Delivery Subsystem [email protected]

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com