लगानी सम्मेलनमा भुमिगत लगानीकर्ताहरु (भिडियो सहित)

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार १६:०४

 

अहिले काठमाण्डौमा अन्तराष्ट्रिय लगानी सम्मेलन भैरहको छ । सम्मेलनमा ४० भन्दा बढि देशको सहभागिता छ ।सरकारले आयोजना गरेको यस सम्मेलनले धेरैभन्दा धेरै वैदेशिक लगानी भित्र्याउने अपेक्षा गरिएको छ । सडक, उद्योग, यातायात, प्रबिधि लगायतमा लगानी गर्न आह्वान गरिएको छ । अपेक्षा अनुसार लगानी भित्रिएमा यो नेपालको समृद्धिका लागि सांच्चीकै कोेशेढुंगो सावित हुनेछ ।

तर, केही लगानीकर्ताहरुले हाम्रो अपेक्षाभन्दा अन्य क्षेत्रमा लगानी गर्ने सोच राखेको खोप्य जानकारी प्राप्त भएको छ । प्रश्तुत छ, एक भिडियो रिपोर्ट ।

 

*डिस्क्लेमर
-गजुरियल डटकम हास्यब्यंग्य प्रधान अनलाईन पोर्टल हो । यसमा प्रकाशित सामाग्रीहरु अर्धसत्यमात्र हुन् । कसैको जीवनसंग मेल खान गएमा संयोगमात्र हुनेछैन । प्रयोग भएका सामाग्रीहरु सामाजिक सञ्जालबाट साभार गरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com