रेसमलाई सिक्री, नैना रेसम निस्फिक्री !

प्रकाशित मिति: ८ असार २०७६, आईतवार ०४:०३

प्रधानमन्त्रीलाई सात महिना ढाँट्नेलाई कारबाही खोई ?
सात महिना ढाँटिने प्रमलाई कारवाही के ?

सरकारको एक तीर दुई शिकार
एक तीर दुई सिकार, बिना निसाना दुइटै पार !

‘ज्वाई प्रधानमन्त्री सतर्क हुनुस्, ससुरालीले आगुल्टा उचाले !’ पुर्व प्रधानमन्त्री बाबुराम
खुचिङ नगर ज्वाँई पुर्वप्रधानमन्त्री, तिमिलाई समेत अघुल्टो ठोस्लान् !’  वर्तमान प्रधानमन्त्री

‘इटहरीका मेयरलाई पागलखानामा भर्ना गर्नु पर्छ !’ कांग्रेस सांसद
पढ्दै नपढी डाक्टर बन्न खोज्ने सांसदलाई अस्पताल भर्ना गर्नु पर्छ !’ अज्ञात

‘दुई तिहाइईको दम्भ त्यागेर झुक्न सिक्नुस् !’  बाबुराम भट्टराई
‘चारतिर दौडिएर हैन, एकै ठाउँबाट भुक्न सिक्नुुस् : सत्तापक्ष

प्रधानमन्त्रीको निर्देशन : ‘रेशम चौधरीलाई सिक्रिले बाँध्नेलाई तत्काल कारवाही गर्नू !’
रेसमलाई सिक्री, नैना रेसम निस्फिक्री !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com