तिन हेडलाइन माथि गजुरिलयल टिप्पणी…
प्रकाशित मिति: १२ असार २०७६, बिहीबार ०५:३७
सानो गाउँपालिकाको बजेट : बाँदर धपाउने र कृषि पकेट बनाउने
त्यसको मतलव, कृषि पकेट योजना, बाँदरको खजाना त हुन्न ?
उचाल्ने र थेचार्नेलाई पनि लाखै छ : शम्भु राई
ढुङ्गाले हान्नेलाई फूलले पुज्ने काइदा, यसैमा हुन्थ्यो दुई भाइकै फाइदा !
नेपाल – भारत रेलमार्ग : जग्गाको किचलोले काममाअलमल
जग्गाको किचलो,सरकारी योजना अलमल्याउने मेलो !
ReplyForward
|