प्रधानमन्त्रीको बुद्धि बङ्गारो पुनः पलायो  !

प्रकाशित मिति: १३ श्रावण २०७६, सोमबार ०३:२७

नाम मात्रको केन्द्रीय मानसिक अस्पताल !
अस्पताललाई नै मानसिक समस्या लागेपछिको अवस्था 

सत्य निरुपण र वेपत्ता आयोग : नाम सिफारिस गर्ने समय घर्किए पछि निर्देशिका
समय छउन्जेल अलमल्याईने, बितेपछि चलमलाउने, नानी देखि लागेको बानी !

बालुवाटार जग्गा प्रकरणमा मुछिएका पुर्व नासुद्वारा आत्महत्या
हार-दिक्क श्रद्धाञ्जली !

गोर्खा ब्रुअरीको मुद्दा हेर्दा क्षेत्राधिकार मिच्ने तीन न्यायाधीशमाथि छानवीन सुरु
आईसवर्ग बियरको ह्यङ्ओभरले क्षेत्राधिकार मिचिएको हुनसक्ने !

प्रधानमन्त्री ओलीले भने – ‘मधेश डुवानमा पर्नुमा भारतमात्र होइन, नेपाल पनि दोषी छ ।’
बुद्धि बङ्गारो पलायो कि क्या हो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com