नेपाल-भारत संबन्धको नयाँ मोडालिटी – कि पत्तासाफ कि सत्तासाफ ! 

प्रकाशित मिति: ६ भाद्र २०७६, शुक्रबार ०२:४६

‘जनताले आउदो निर्वाचनमा नेकपालाई पत्तासाफ पार्नेछन् ।’ –  कांग्रेस बरिष्ठ नेता पौडेल
जनताले अघिल्लो निर्वाचनमा सत्तासाफ पारेको  काङ्ग्रेसको बुढो रुख पु:न नपलाउने निश्चित !’ – एकपा नेता

‘डुवानको समस्या समाधानका लागि भारतसँग सहकार्य गरेर अगाडी बढ्नु पर्छ ।’ – प्रचण्ड
‘यस्तो होस् सहकार्यको मोडालिटी, सधैं झूकोस् नेपाल, भारत परोस् माथि !’ – भारतीय विदेशमन्त्री 

पशुपतिको दर्शन पछी राष्ट्रपतिलाई भेटे जयशंकरले, हिजै स्वदेश फर्किए ।
पशुपतिको दर्शन मात्र गरे कि  कुहिएका सिध्रा पनि बेचे, पता नहि !

नेकपा महासचिवको प्रश्न : ‘अब गुट बनाउने कि पार्टी ?’
नेकपा महासचिवालाई कार्यकर्ताको उत्तर – ‘पद पाए पार्टी, नपाए गुट !’

हिरासतबाट रबि लामिछानेले भने -‘आज देखि म प्रहरी प्रशासनबाटै असुरक्षित भएको छु ।

आगोमा घिउ नथपियोस्  !

तस्वीर सभार: सामाजिक सन्जालबाट

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com