बाटो न घाटो, बेच्दैछ अटो – के हो ?

प्रकाशित मिति: १२ भाद्र २०७६, बिहीबार ०२:५८

स्थानीय तहमा जनतालाई दमकल र एम्बुलेन्स छैन, जनप्रतिनिधिहरु  स्कोरपियो र पजेरो किन्दै
जनताको घर आगलागी हुँदा समयमै निरीक्षण गर्न सजिलो होस् भनेर हो कि !

ओलीको एकछत्र, प्रचण्डको दाउ र हतास नेपाल
किन हतास के को दाउ, ५ बर्षलाई दिएकै छन्- मिलाएर खाउ !

प्रधानमन्त्रीले सिंगापुरबाट चलाएको बैठक विवादमा
लुकाएर  गरेको संवाद, बेकार केको विवाद !

काठमाण्डौको भृकुटीमण्डपमा नाडा कार मेला सुरु
काठमाण्डौको भिंड भित्र सडक बन्दै बेकार, अदुरदर्शी सरकार भित्र्याउँदैछ ठुला ठुला कार !

भृकुटीमण्डपमा ‘नाडा शो’ मा कारको माग बढ्यो !
बाटो न घाटो, दगुर्छ अटो !

संविधान दिवसमा मोदी नेपाल नआउने, भिडियो कन्फरेन्स मार्फत पाइपलाइन उद्घाटन गर्ने
प्रभुत्वो जमाउन सजिलो तरिकाको गृहकार्य !

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com