होला त ? होईन होला ! कहाँ नहुनु ? कहाँ हुनु !

प्रकाशित मिति: १४ आश्विन २०७६, मंगलवार ०९:५४

 

हो त ? होईन होला ! होला होला ! धैट, कहाँ हुन्छ ! हुन्छ, किन हुँदैन । कसरी हुन्छ ? हुन्छ नि । हो र ? होईन र !!

नहुनु पर्ने हो ! हो कि क्या हो ! कहाँ हुनु ? कहाँ नहुनु ! हुन पनि सक्छ ! त्यस्तो होला र ? होला होला ! नहोला कि ! किन नहोला ! पक्कै होला । ए, त्यसो भए होला !

तर हुन्छजस्तो लाग्दैन ! के को नहुनु ! हुन पनि सक्छ ! नहुन पनि सक्छ ! आम्मामा ! हैट !!

धैट, होला कि नहोला ! थैट, होईन होला ! हुन पनी सक्छ ! कसरी हुन्छ ? हुन्छ नि । हुन्छ र ? भईसक्यो । कहाँ भयो ? खै ! लौ, खत्तम !!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com