एनआरएन सदस्यहरुले बिर्सिन नसकेको ‘नेपाली पारा’ !

प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलवार ११:०२

 

राष्ट्रपति सीको चर्चा गर्न लायक नेपाल दौडाहा
सत्तापक्षले गर्यो चर्चा र सौदा, विपक्षलाई भयो मनको औडाहा !

सुरुङ्गमार्गको सन्देश : चीनको प्राथमिकता तातोपानी होइन रसुवागढ़ी
दलाई छिर्ने शंकाको ढोका, धन्न भत्काइस भुकम्प ! – चिन

एनआरएन को लगानी : गफ मात्रै ठुलो
नेपालमा गफ राम्रै बिक्रि हुन्छ भन्ने बुझेछन् !

राजपाका सांसद शाहद्वारा जनकपुर विमानस्थलमा तोडफोड
पद परिवर्तन भएपनि पेशा नबदलिएको अनुमान !

एनआरएनएको कार्यालयमा ‘नेपाली पारा’ देखियो !- अनलाइन खबर
गाइजात्रा नेपालको राष्ट्रिय संस्कृतिनै हो, बिर्सनै भएन नि  !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com