असफल ब्रान्डको नयाँ प्रोडक्ट के ?

प्रकाशित मिति: ८ कार्तिक २०७६, शुक्रबार ११:१०

‘सडकमा हिँड्नेलाई मान्छे गन्दैन यो शहर’
समस्या के हो सरकारले गुन्दैन, जति हर्न बजाए पनि मान्छे सुन्दैन !

यमपञ्चक अर्थात् तिहार आजबाट सुरु, कागपूजा भोलि
यमपञ्चक : संस्कृति भुल्ने, जुवा र मदिरामा झुल्ने मात्र होइन !

लाप्राक बस्ती अधुरै छाडेर बाहिरियो एनआरएनए
नाफा देखेन कि प्रशंसा भेटेन ? अनुसन्धान गर्नु पर्ने भयो !

बालाजु औद्योगिक क्षेत्रमा थुपारिएका २ लाख माला वैध कि अवैध ?
करेसाबारीमा दुइ बोट फूल नरोप्ने र नाफा कमाउन मौका छोप्नेहरुलाई सोध्नु पर्ला !

गोविन्द केसी कार्तिक १८ गतेबाट अनशन बस्ने
असफल अनसन ब्रान्डको नयाँ प्रोडक्ट बजारमा आउंदै !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com