कुकुर कुट्नेलाई कुकुरले नै कारबाही गरे !

प्रकाशित मिति: १० कार्तिक २०७६, आईतवार १०:५२

 

फूल उत्पादनमा रमाउँदै जनयुद्धका पूर्वलडाकु
बन्दुकको द्वन्द भन्दा फूलको सुगन्धमा आनन्द !

र्‍यापर ‘भिटेन’ लाई पक्रन ‘जरुरी पुर्जी’ को दुरूपयोग
र्‍यापरको प्रश्तुती ‘झ्यापर” को जस्तो, सरकारको कारबाही नहोस् सस्तो !

लाप्राकको एकीकृत नमूना बस्ती निर्माणबाट हात झिकेका छैनौँ : अध्यक्ष पन्त
हात झिक्ने बिचार गर्दैमा हात झिकेको भन्न मिल्छ र !

प्रगतिशील देउसीमा सुरुङ, रेल र जलमार्गका गीत !
एकादेशका राजाको कथा भट्याएर देउशी जस्तै मात्र नहोस् !

आज तिहारको तेस्रो दिन, कुकुर पूजा गरिँदै
पाल्नेलाई पुजाको अवसर, फाल्नेलाई समाउनै सकस आज !

 

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com