भारतले भन्यो – हम समझते हैं, जो करते हैं वे बोलते नहि !

प्रकाशित मिति: २१ कार्तिक २०७६, बिहीबार १४:५२

गुटबन्दीरहित पार्टी निर्माण गर्छौं : कमरेड प्रचण्ड
कम्युनिष्ट पार्टी भित्रको कुरा : ‘ढाँटको निम्तो खाई पत्याउनु !’ ‘

नेपालमा होटल–रेष्टुराँ खोल्न चिनियाँ लगानीकर्ताको आकर्षण
चिनिया व्यापारीको निश्कर्ष-‘नेपालमा अल्छे तिघ्रा स्वादे जिब्रा भएका मान्छे धेरै छन् !’

पूर्व–पश्चिम रेलमार्गमा विदेशी लगानीकर्ताको चासो
यो आयोजना चाँही हात्तिको मुखमा जिरा नहुने निष्कर्ष निकालेछन् !

प्रदेश नं ५ मा विप्लव समूहको गतिविधि निस्तेज हुँदै गएको निष्कर्ष
शक्ति संचयको कार्यनीति अवलम्वन गरेको हुन सक्दैन र ?

विश्वप्रकाशको सूर्यराजलाई जवाफ- हाम्री ‘बहिनी’ लैजाने, हामीसँगै सहयोग माग्ने ?
सुर्यराजको विश्वप्रकाशलाई सवाल – ‘ससुरालीले सहयोग नगरे कसले गर्ने त ?’

नेपालले भन्यो-भारतको एकपक्षीय राजनीतिक नक्सा अस्वीकार्य छ ।
भारतले भन्यो – हम समझते हैं, जो करते है वे बोलते नहि , जो बोलते हैं वे करते नहीं  !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com