कालापानी सम्बन्धमा भारतको वक्तब्य : देखाउने दाँत कि चपाउने दाँत ?

प्रकाशित मिति: ८ पुष २०७६, मंगलवार १३:४२

संरक्षण अभावले भत्कियो डोटीको राणाकालीन दरबार
शाहकालीन दरबार नै शहीद हुँदैछन, बिचरा राणाकालीन !

चलचित्र झिङ्गे दाउमा : केकी र आँचलको सिउँदोमा सिन्दुर
कलाकारको शृंगार सजिनु र पुछिनु बराबर !

भारतीय अभिनेता जावेद जाफरीले सोसल मिडिया छोडेः लेखे, ‘यति घृणा सहन सकिरहेको छैन’
आफुले भन्ने, अरुलाई सुन्ने  हो, चाहिने कुरा मनमा गुन्ने हो, भाग्ने होइन !

टाउको दुखाइमा ‘पेनकिलर’ भन्दा राम्रो ‘बियर’
सिटामोल किन्न नसक्नेलाई ‘बियर’ : कागलाई बेल पाक्यो हर्ष न बिस्मात !

कालापानीमा सीमा समस्या रहेको भारतद्वारा स्वीकार, भन्यो– समाधान गर्न तयार छौं
भारतीय भनाई हात्तीका दाँत : भनाई, देखाउने दाँत, प्रकाशित नक्सा चपाउने दाँत !

तस्बिर सभार :सामाजिक सन्जालबाट

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com